गोदावरी ३ का अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री बितरण
ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ का अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण गरिएको छ । शुक्रबार नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक…