ब्यानर न्यूजसमाचार भरतपुरमा विवाद भएपछि मतगणना रोकियो By admin On May 15, 2022 84 Share FacebookTwitterReddItWhatsApp काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो । 84 Share FacebookTwitterReddItWhatsApp