इमाडोल युनिटी क्लबद्वारा आयोजित आमन्त्रित तेक्वान्दो प्रतियोगिता भव्यता पूर्वक सम्पन्न
ललितपुर / इमाडोल युनिटी क्लबद्वारा आयोजित तथा महालक्ष्मी वडा नं. १ को प्रायोजनमा वडा स्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०८२ सालको वैशाख २९ गते सोमबारका दिन लोक स्मृति माध्यमिक विद्यालय, नयाँ बस्ती, इमाडोलमा भव्य रूपमा सम्पन्न भएको छ।…