Browsing Category

खेलकुद

सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नक्साल डोजोको उत्कृष्ट प्रदर्शन ६ स्वर्ण र ४ रजत सहित टिम…

काठमाडौँ, जेठ ६ — नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअन्तर्गत, शाखा डोजो नक्सालको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित ११औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति तथा…

इमाडोल युनिटी क्लबद्वारा आयोजित आमन्त्रित तेक्वान्दो प्रतियोगिता भव्यता पूर्वक सम्पन्न

ललितपुर / इमाडोल युनिटी क्लबद्वारा आयोजित तथा महालक्ष्मी वडा नं. १ को प्रायोजनमा वडा स्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०८२ सालको वैशाख २९ गते सोमबारका दिन लोक स्मृति माध्यमिक विद्यालय, नयाँ बस्ती, इमाडोलमा भव्य रूपमा सम्पन्न भएको छ।…

सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा तथा ११ औं डिप्लोमा कोर्ष सम्पन्न

काठमाडौं, वैशाख १६ – नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको समापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको…

राष्ट्रिय तेक्वान्दो संघ नेपाल बागमति प्रदेशको छैटौ राष्ट्रिय रेफ्रि रिफ्रेसर कोर्स सम्पन्न

काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ-नेपालको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ -बागमती प्रदेशको समन्वयमा छैंटौं राष्ट्रिय तेक्वान्दो ग्यरोगी रेफ्री सेमिनार साथै चौंथो राष्ट्रिय तेक्वान्दो पुम्से सेमिनार तथा रेफ्री रिफ्रेसर कोर्ष सम्पन्न…

कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र

काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…

राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै

काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…

पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ…

पेट्रोलियम पदार्थको मूल्य घटाउने, अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा

काठमाण्डौं/ अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा गरेका छन् छन् । बाइडेनले रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्ने औपचारिक घोषणा गरेका…