Browsing Category

ब्यानर न्यूज

बागलुङ कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाण्डौं/ गण्डकी प्रदेश बागलुङ जिल्लाको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको…

सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो

काठमाण्डौं/ सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि…

६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी

काठमाण्डौं/ एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।  मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण

काठमाण्डौं/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए । त्यहाँ बाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप

काठमाण्डौं/ स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका…

भरतपुर महानगरपालिकाको मतगणनाको विवाद समाधान मतगणना सुरु

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद समाधान भएको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु गरिएको हो ।  मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको र क्रस चिन्ह प्रष्ट देखिने मतलाई मात्र सदर गर्नेगरी…

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन को अग्रता कायमै

काठमाण्डौं/ काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले हालसम्म ३११० मत प्राप्त गर्दै लिड गरिरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १६४३ मत ल्याएर बालेनलाई पछ्याउदै छन् । गठबन्धनको उम्मेदवार सिर्जना सिंहले…

भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढायो , पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ…

काठमाण्डौं/ सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ…

झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता

काठमाण्डौं/ झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ । दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा…