Browsing Category

ब्यानर न्यूज

चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अगाडी

काठमाण्डौं/ चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन् । मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ले २४ मत पाएका छन् ।  यस्तै उपमेयर पदमा पनि…

काठमाडौं महानगरपालिको मतगणना सुरू

काठमाण्डौं/ काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । यस अघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको…

मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु

काठमाण्डौं/ मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई…

स्थानीय तहको निर्वाचन: १६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

काठमाण्डौं/ स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति…

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोककोमा मतदान गरे

काठमाण्डौं/ स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका - ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर…

बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव…

काठमाण्डौं/ काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको…

चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले गरे मतदान

काठमाण्डौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्ट निलम्बन

ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९…

निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट सवारीसाधन सञ्चालनमा निषेध

काठमाण्डौं/ स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध…

स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल

काठमाण्डौं/ सरकारले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेको छ । भारतमा कोरोना संक्रमण बढेकाले नेपाल आउने नागरिकहरू र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरूले…