Browsing Category

समाचार

चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट प्रचण्डले गरे मतदान

काठमाण्डौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका -१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट सवारीसाधन सञ्चालनमा निषेध

काठमाण्डौं/ स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध…

आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण निषेध

काठमाण्डौं/ काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा…

निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई महानिरीक्षक राजु अर्यालको निर्देशन

काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानिय तह निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार अर्यालले हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयबाट स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र…

भाेलि मध्यरातिदेखि सीमा नाका बन्द हुने, ७२ घण्टासम्म माैन अवधि

काठमाण्डौं/ सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको…

स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाण्डौं/ स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३०…

साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध

काठमाण्डौं/ स्थानीय चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग बढेपछि साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै ब्युरोले निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा…

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (करेन्सी) ल्याउने तयारी

काठमाण्डौं/ नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । राष्ट्र बैंककाे ६७औं…

अर्याल एआईजीमा सिफारिस

काठमाण्डौं/ गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समिति सचिवालयको आइतबार बसेको बैठकले डीआईजी अर्याललाई एआईजीमा…

कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी

काठमाण्डौं/ वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ । ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न…