Browsing Category

ब्यानर न्यूज

पाल्पा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवार राजु सुनार

पाल्पा जिल्ला रामपुर नगरपालिका ७ बाहुन डाडामा जन्मिएका राजु सुनार बिगत लामो समय देखि लोक संगीत मा लाग्दै आउनु भएको छ र पिछडिएको वर्ग तेस्मा पनि दलित वर्गको उत्थानको लागि निरन्तर रूपमा लागिरहने जातीय विभेद अहिले ठूलो समस्याका रूपमा…

तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद…

हिजो बेपत्ता भएको तारा एयरको जहाज, थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।

मिर्गौला पिडितलाई मासिक ५ हजार उपलब्ध हुने

काठमाण्डौं/ मिर्गौला पिडितका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्यारोपण गराएका र डायलसिस गराइरहेका व्यक्तिहरू, सबै…

काठमाडौं देखि चितवन सम्मको यात्रा अब १ घण्टामै द्रुतमार्ग निर्माण

काठमाण्डौं/ सरकारले काठमाडौं देखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा…

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड

काठमाण्डौं/ सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय…

अब ६८ वर्ष वृद्धा भत्ता पाउने

काठमाण्डौं/ सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​ हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक…

१९ जना यात्रु सवार पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाण्डौं/ पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो । उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो…

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता:- बालेन

काठमाण्डौं/ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले…

बलिउड अभिनेता सलमान खान नेपाल नआउने

काठमाण्डौं/ बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको कारण भन्दै कार्यक्रम रोक्ने…

बालेन साह ले ५० हजार मत कटाए

काठमाण्डौं/ काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् । मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार…