Browsing Category

समाचार

भरतपुर महानगरपालिकाको मतगणनाको विवाद समाधान मतगणना सुरु

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद समाधान भएको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु गरिएको हो ।  मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको र क्रस चिन्ह प्रष्ट देखिने मतलाई मात्र सदर गर्नेगरी…

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन को अग्रता कायमै

काठमाण्डौं/ काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले हालसम्म ३११० मत प्राप्त गर्दै लिड गरिरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १६४३ मत ल्याएर बालेनलाई पछ्याउदै छन् । गठबन्धनको उम्मेदवार सिर्जना सिंहले…

भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।

झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता

काठमाण्डौं/ झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ । दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा…

चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अगाडी

काठमाण्डौं/ चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन् । मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ले २४ मत पाएका छन् ।  यस्तै उपमेयर पदमा पनि…

काठमाडौं महानगरपालिको मतगणना सुरू

काठमाण्डौं/ काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । यस अघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको…

मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु

काठमाण्डौं/ मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई…

स्थानीय तहको निर्वाचन: १६ स्थानमा झडप, ८ स्थानमा हवाईफायर

काठमाण्डौं/ स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति…

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोककोमा मतदान गरे

काठमाण्डौं/ स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका - ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर…

बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव…

काठमाण्डौं/ काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको…