Browsing Category
समाचार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्याल सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको…
काठमाण्डौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । हिजो विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तरक्रिया…
नेपाल टेलिकमको अफर ६९ रुपैयाँमा अनलिमिटेड डेटा
काठमाण्डौं/ नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु (होली) अफर ल्याएको छ । यो अफर भोलि अर्थात् चैत ३ देखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यस अन्तर्गत रु. ६९ मा १ एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डेटा तीन दिन र रु. २९४ मा २०…
आईओसी ले पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ
काठमाण्डौं/ भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८…
माओवादी युद्धलाई गलत अर्थ्याएकाे छैन: प्रकाश सपुत
काठमाण्डौ/ गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएकाे बरु परिवर्तनको जस दिइएको स्पष्ट पार्नुभएको छ । आज साेमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था…
कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता
काठमाण्डौ/ कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ । ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।
कृषि तथा पशुपालन र उत्पादनमा…
चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने जनाएको छ । अहिलेसम्म प्राप्त भएका आवेदनहरूको प्रक्रिया सकाउनुपर्ने भएकाले तत्कालका लागि नयाँ आवेदन बन्द गर्न लागिएको विभागका…
युट्युब च्यानल दर्ता, शुल्क पाँच लाख ?
काठमाण्डौं/ सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ ।
युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । सञ्चार तथा…
नेपालमा पनि ओमिक्रोन भेरिएन्ट भेटियो
काठमाण्डौं/ नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
६६ वर्षीय विदेशी…
एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु
काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…
राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै
काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।
प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…