Browsing Category

समाज

ललितपुर महांकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय सम्मा

ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य कार्यक्रममा इन्टरनेशनल वुमेन्स लिडरसीप अवार्ड प्राप्त गरेकी छिन्। यो प्रतिष्ठित अवार्ड इन्टरनेशनल अवार्ड फोरम, अमेरिकाद्वारा प्रदान…

सामाजिक कार्यमा वाईसीएल नेपाल भक्तपुरले सक्रियता बदाउंदै

भक्तपुर । वाईसीएल नेपाल भक्तपुर नगरपालिका नगर कमिटीको आयोजनामा बृहत् निःशुल्क दन्त स्वास्थ्य शिविर तथा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरेका…

बागलुङ कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाण्डौं/ गण्डकी प्रदेश बागलुङ जिल्लाको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको…

६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी

काठमाण्डौं/ एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।  मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन…

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढायो , पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ…

काठमाण्डौं/ सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ…

स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द

काठमाण्डौं/ सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान प्रयोजनका लागि…

सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी

काठमाण्डौं/ निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमार्फत…

सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याल नियुक्त

काठमाण्डौं/ नेपाल सरकारले सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए । गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा…

चुनावको भिडिओ टिकटकमा अपलोड गरी २० देखि ५० नगद पुरस्कार

काठमाण्डौं/ यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्ताे प्रतियोगिता गर्न लागेको…

आज आमाको मुख हेर्ने औँसी

काठमाण्डौं/ प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिइ श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली…