नक्साल डोजोमा गुरु पूजा सम्पन्न
काठमाडौ,साउन २७ शुक्रवार / नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा गुरु सम्मान दिवश अर्थात गुरु पुर्णिमाको अवशरमा यस बर्षको गुरुपुजा सम्पन्न भयो । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका सम्पूर्ण खेलाडीहरुले गुरु पूर्णिमा-२०८२ को…