Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
नयाँ वर्षको सुरुवातसँगै ‘निर्मोही’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया आउने विश्वास
काठमाडौं — नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक गरिएको छ। लोक तथा आधुनिक शैलीको आकर्षक मिश्रण रहेको यस गीतमा प्रियजन राईको संगीत तथा विनोद दनुवारको सुमधुर स्वर रहेको छ।…
पत्रकार प्रकाश बराईली अभिव्यक्ति को निर्देशनमा ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं। नेपाली सांगीतिक बजार पछिल्लो समय झन् सक्रिय र समृद्ध बन्दै गएको छ। एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका बेला यसैक्रममा मर्मस्पर्शी गीत “राती भेट्न सपनीमा आउछु” सार्वजनिक गरिएको छ।
प्रेमी–प्रेमिकाबीच दिनको समयमा…
आत्महत्या सम्बन्धी समाचारमा पत्रकार अभिमुखीकरण
ललितपुर, चैत । आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने विषयमा पत्रकारहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनस्वास्थ्य कार्यालय ललितपुरमा आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार…
ज्योति फिल्म्स म्युजिक अवार्डको सातौँ संस्करण नेपालमै भव्य रूपमा सम्पन्न
काठमाडौं – ज्योति फिल्म्स म्युजिक अवार्डको सातौँ संस्करण यस वर्ष नेपालमै भव्य रूपमा सम्पन्न भएको छ। यसअघि पाँचौँ र छैठौँ संस्करण दुबईमा आयोजना गरिएको अवार्ड कार्यक्रम यसपटक काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजना…
खेलकुदले नेतृत्व विकास गर्छ: डा. तोसिमा कार्की
ललितपुर । पाँचौँ ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता २०८२ साल मंसिर १९ गते उज्ज्वल दरबार ब्यान्क्युट, हरिसिद्धि, ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता माननीय पूर्व स्वास्थ्य मन्त्री डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा!-->…
‘उड्ने जहाजमा’ भाग २ सार्वजनिक, रोहन रसाइलीले फेरि सुनाए परदेशीको कथा
काठमाडौं । गायक रोहन रसाइलीको चर्चित गीत ‘उड्ने जहाजमा’ को दोस्रो श्रृंखला सार्वजनिक भएको छ । परदेशीको दुःखी जीवनलाई मार्मिक रूपमा प्रस्तुत गरेको पहिलो भागको अपार सफलतापछि यसलाई परदेशी जीवनको भाग २ का रूपमा बजारमा ल्याइएको हो
पहिलो!-->!-->!-->…
मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न
ललितपुर, । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिकाको सहयोगमा मिडिया साक्षरता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
ललितपुर जिल्लाका क्रियाशील पत्रकार तथा पत्रकारिता क्षेत्रमा प्रवेश गर्न!-->!-->!-->…
प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत ‘उनिको स्विटर’ सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्र पछिल्लो समयमा निकै सक्रिय बन्दै गएको छ। एकपछि अर्को गर्दै नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा प्रेमिल जोडीको कथामा आधारित नयाँ गीत “उनिको स्विटर” सार्वजनिक गरिएको छ।
यस गीतमा पार्वती!-->!-->!-->…
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!