माया र मानवीय सम्बन्धको कथा बोल्छ ‘जगतमा के भयो’
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक मिन प्रकाश ओलीको नयाँ देशभक्ति गीत ‘जगतमा के भयो’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयं ओलीकै रहेको छ भने सह-स्वरमा गायिका अन्जिता विश्वकर्माले साथ दिएकी छन्।…