‘उड्ने जहाजमा’ भाग २ सार्वजनिक, रोहन रसाइलीले फेरि सुनाए परदेशीको कथा
काठमाडौं । गायक रोहन रसाइलीको चर्चित गीत ‘उड्ने जहाजमा’ को दोस्रो श्रृंखला सार्वजनिक भएको छ । परदेशीको दुःखी जीवनलाई मार्मिक रूपमा प्रस्तुत गरेको पहिलो भागको अपार सफलतापछि यसलाई परदेशी जीवनको भाग २ का रूपमा बजारमा ल्याइएको हो
पहिलो!-->!-->!-->…