सरकारी मोटरसाइकललाई छुट, आम नागरिकलाई कारबाही
भक्तपुर,गठ्ठाघर – नेपाल प्रहरीले ट्राफिक नियम कडाइकाे साथ लागू गर्दै आईरहेकाे छ जस्तै चर्काे ध्वनि निकाल्ने ,तिब्र गतिमा चलाउने , सवारीसाधनकाे नम्बर प्लेट प्रस्ट नदेखिए नागरिकलाई सडकमै रोक्दै चिट थमाउने गर्छन । तर, मंगलबार भक्तपुरको गठ्ठाघर…