काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन को अग्रता कायमै
काठमाण्डौं/ काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले हालसम्म ३११० मत प्राप्त गर्दै लिड गरिरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १६४३ मत ल्याएर बालेनलाई पछ्याउदै छन् । गठबन्धनको उम्मेदवार सिर्जना सिंहले…