गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय
काठमाण्डौं/ गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय…