ललितपुरका पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम सम्पन्
ललितपुर / डिजिटल मिडिया फाउण्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई सम्बन्धी तालिम सम्पन्न गरिएको छ । ललितपुरको हिमालयन होटलमा शुक्रबार सम्पन्न तालिममा जिल्लाका २५ जना सक्रिय…