Browsing Category

खेलकुद

नक्साल डोजोमा विशेष कराँते प्रशिक्षण सम्पन्न

काठमाडौं, असार २३ सोमवार - नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालमा विशेष कराते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कतारका वरिष्ठ प्रशिक्षक क्योसी मिर्जा ग्रान्जफर अलि वेगको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको हो।…

बक्सिगंका अन्तराष्ट्रिय निर्णायक मैनाली राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित ।

काठ्माण्डौ । बक्सिगं खेलका अन्तराष्ट्रिय निर्णायक धनकुमार मैनाली राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित भएका छन् । मैनाली लामो समय देखी बक्सिगंको निर्णायकको भुमिकामा सक्रिय रहदै आएका छन् । राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित…

नव बिहानि तेक्वान्दो डोजाङ्को १०औं वार्षिकोत्सव तथा ग्रेडिङ कार्यक्रम भव्य रूपमा सम्पन्न

इमाडोल, ललितपुर। नव बिहानि तेक्वान्दो डोजाङ्कले आफ्नो १०औं वार्षिकोत्सव तथा ग्रेडिङ कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर १ स्थित इमाडोलमा आयोजित उक्त कार्यक्रम ऊर्जा, उत्साह र सांस्कृतिक रङले भरिएको थियो।…

वडा अध्यक्ष कप फुटसल प्रतियोगिता: इमाडोल युनिटी क्लबको आयोजनामा खेलाडीहरूले पाए सुनौलो अवसर

ललितपुर -१७ “स्वच्छ, सफा, समृद्ध, सुन्दर महालक्ष्मी नगर” र “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित महालक्ष्मी नगरपालिका वडा नं. १ मा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको वडा अध्यक्ष कप अन्डर-१३…

सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नक्साल डोजोको उत्कृष्ट प्रदर्शन ६ स्वर्ण र ४ रजत सहित टिम…

काठमाडौँ, जेठ ६ — नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअन्तर्गत, शाखा डोजो नक्सालको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित ११औं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति तथा…

इमाडोल युनिटी क्लबद्वारा आयोजित आमन्त्रित तेक्वान्दो प्रतियोगिता भव्यता पूर्वक सम्पन्न

ललितपुर / इमाडोल युनिटी क्लबद्वारा आयोजित तथा महालक्ष्मी वडा नं. १ को प्रायोजनमा वडा स्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता २०८२ सालको वैशाख २९ गते सोमबारका दिन लोक स्मृति माध्यमिक विद्यालय, नयाँ बस्ती, इमाडोलमा भव्य रूपमा सम्पन्न भएको छ।…

सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा तथा ११ औं डिप्लोमा कोर्ष सम्पन्न

काठमाडौं, वैशाख १६ – नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको समापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको…

राष्ट्रिय तेक्वान्दो संघ नेपाल बागमति प्रदेशको छैटौ राष्ट्रिय रेफ्रि रिफ्रेसर कोर्स सम्पन्न

काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ-नेपालको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ -बागमती प्रदेशको समन्वयमा छैंटौं राष्ट्रिय तेक्वान्दो ग्यरोगी रेफ्री सेमिनार साथै चौंथो राष्ट्रिय तेक्वान्दो पुम्से सेमिनार तथा रेफ्री रिफ्रेसर कोर्ष सम्पन्न…

कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र

काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…