सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा तथा ११ औं डिप्लोमा कोर्ष सम्पन्न
काठमाडौं, वैशाख १६ – नेपाल उसु महासंघको आयोजनामा सातौं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रमको समापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको…