विपद्का पीडितलाई लायन्सको साथ : त्रिशूलीमा राहत वितरणदेखि घर पुनर्निर्माणसम्म सहयोगको प्रतिबद्धता
काठमाडौं। असोज २६ गते सोमबार, लायन्स क्लब अफ काठमाडौं बबरमहलको आयोजनामा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। विदुर नगरपालिका वडा नं. १ का किशन श्रेष्ठको समन्वयमा सम्पन्न राहत वितरण कार्यक्रममा बाढीबाट…